फकरताउलो

Romanized: phakarataaulo, fakarataaulo, fakarataulo, phakarataulo

कुनै प्रसङ्ग नभएको सारविहीन कुरा गर्ने; गुदीविनाका कुरा गर्ने। स्त्री. फकरताउली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फक्क+ताउलो]

1
कुनै प्रसङ्ग नभएको सारविहीन कुरा गर्ने; गुदीविनाका कुरा गर्ने। स्त्री. फकरताउली।

सम्बन्धित शब्दहरू