भारकेन्द्र

Romanized: bhaarakendra, bhaarakendr, bharakendr, bharakendra

ना. कुनै वस्तुको आकर्षणको केन्द्रबिन्दु; भारको आकर्षणकेन्द्र । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. कुनै वस्तुको आकर्षणको केन्द्रबिन्दु; भारको आकर्षणकेन्द्र ।

सम्बन्धित शब्दहरू