भिउँटे
Romanized: bhiunte, bhiumte
भिउँटजस्तो ठुलो; आकार नमिलेको र नसुहाउँदो (गाला, अनुहार, ओठ इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
भिउँटजस्तो ठुलो; आकार नमिलेको र नसुहाउँदो (गाला, अनुहार, ओठ इ.)।