भिरमाहुरी

Romanized: bhiramaahuri, bhiramaahuree, bhiramahuree, bhiramahurii

रुखको टोड्का वा भिरपाखामा बस्ने, नसालु खालको मह पार्ने माहुरी; जङ्गली मौरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
रुखको टोड्का वा भिरपाखामा बस्ने, नसालु खालको मह पार्ने माहुरी; जङ्गली मौरी।

सम्बन्धित शब्दहरू