भुइँबारी

Romanized: bhuimbaari, bhuinbaari, bhuinbari, bhuimbaaree

गहिरो ठाउँमा परेको बारी; गैराबारी; पातल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गहिरो ठाउँमा परेको बारी; गैराबारी; पातल।

सम्बन्धित शब्दहरू