भुईं काफल

Romanized: bhuim kaaphala, bhuin kaaphala, bhuim kaaphal, bhuim kaafala

ऐंसेलुका जस्तै तर मसिना पात हुने भुईंझारमा फल्ने काफलजस्तो रातो एक किसिमको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ऐंसेलुका जस्तै तर मसिना पात हुने भुईंझारमा फल्ने काफलजस्तो रातो एक किसिमको फल।

सम्बन्धित शब्दहरू