भुईं जुरेली

Romanized: bhuin jureli, bhuing jureli, bhueem jureli, bhuim jurelee

भुइँ वा कान्लामा गुँड लगाएर बचरा हुर्काउने जुरेली चराको एक जात; भुईंचरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भुइँ वा कान्लामा गुँड लगाएर बचरा हुर्काउने जुरेली चराको एक जात; भुईंचरी।

सम्बन्धित शब्दहरू