भुतेल्नु

Romanized: bhutelnu

जथाभाबी भुत्ला, जगल्टा आदि लुछ्नु; भुत्ल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [भुतेल्+नु]

1
जथाभाबी भुत्ला, जगल्टा आदि लुछ्नु; भुत्ल्याउनु।

सम्बन्धित शब्दहरू