भुत्ल्याउनु

Romanized: bhutlyaaunu, bhutlyaunu

रौं वा भुवा लुछ्नु, भुत्ला उखेल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
रौं वा भुवा लुछ्नु, भुत्ला उखेल्नु।
२.
नाङ्गो तुल्याउनु; नङ्ग्याउनु।
३.
जथाभाबी जगल्टा लुछ्नु, जगल्ट्याउनु ।
४.
अधिकार, मान, प्रतिष्ठा, जागिर आदि खोस्नु।
५.
(प्रेरणार्थक क्रिया) झुत्रो पार्नु; झुत्र्याउनु; फटाउनु।
६.
रौं, भुवा, भुत्ला आदि खजमज्याउनु; भुत्लिने पार्नु।

सम्बन्धित शब्दहरू