भूत मन्साउनु
Romanized: bhuta mansaaunu, bhoota mansaaunu, bhuta manshaaunu, bhoota mansaunu
काममा बिगार गर्न सक्नेलाई केही दिएर पर पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
काममा बिगार गर्न सक्नेलाई केही दिएर पर पार्नु।
२.
भूत पन्छाउनु।