भूमिप्राप्ति अधिनियम

Romanized: bhumipraapti adhiniyama, bhumipraapti adhiniyam, bhumiprapti adhiniyam, bhoomipraapti adhiniyama

कुनै कामको आवश्यकतापूर्तिका निम्ति जमिन किन्ने वा ग्रहण गर्ने नियमकानुन; भूमिप्राप्त गर्ने अधिकारसम्बन्धी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कामको आवश्यकतापूर्तिका निम्ति जमिन किन्ने वा ग्रहण गर्ने नियमकानुन; भूमिप्राप्त गर्ने अधिकारसम्बन्धी कानुन।

सम्बन्धित शब्दहरू