भूमिलाभ
Romanized: bhumilaabha, bhumilaabh, bhumilabh, bhoomilaabha
जग्गाजमिन प्राप्ति; जमिनको लाभ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जग्गाजमिन प्राप्ति; जमिनको लाभ।
२.
मृत्यु; परलोकप्राप्ति।