भैँमाल

Romanized: bhaimmaala, bhaimmaal, bhainmaala, bhaimmal

उच्च ठाउँमा रहेको समथर जमिन; दुईतिर नदी भई बिचमा रहेको अग्लो र समथरिलो जग्गा; टार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भूमाल]

1
उच्च ठाउँमा रहेको समथर जमिन; दुईतिर नदी भई बिचमा रहेको अग्लो र समथरिलो जग्गा; टार।

सम्बन्धित शब्दहरू