भैमाल

Romanized: bhaimaala, bhaimaal, bhaimal, bhaimala

उच्च ठाउँमा रहेको समथर जमिन; दुईतिर नदी भई बिचमा रहेको अग्लो र समथऱ्याइलो जग्गा; टार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भू-माल]

1
उच्च ठाउँमा रहेको समथर जमिन; दुईतिर नदी भई बिचमा रहेको अग्लो र समथऱ्याइलो जग्गा; टार।

सम्बन्धित शब्दहरू