भ्रष्टशक्ति

Romanized: bhrashtashakti, bhrashtasakti, bhrastashakti, bhrastasakti

भ्रष्टहरूको शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भ्रष्टहरूको शक्ति।
२.
शक्ति हराएको अवस्था; नष्टशक्ति।

सम्बन्धित शब्दहरू