मङराउँ

Romanized: mangaraaum, mangaraum, mangaraaun, manaraaum

मङराउँ (mangaraaum) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

मङराउँ(१)

(नाम)
1.
मगरात; मगरहरूको बस्ती; मगरगाउँ।

मङराउँ(२)

(नाम)
1.
पानीको धाराका निम्ति ढुङ्गा, धातु आदिबाट तयार गरिएको बाघ, गोही आदिको थुतुनाको आकृति; ढुङ्गैढुङ्गाले बनेको पानीको धारो; मग्राहा।

सम्बन्धित शब्दहरू