मजनु
Romanized: majanu
कलिलो उमेरका प्रेमी वा प्रेमिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
कलिलो उमेरका प्रेमी वा प्रेमिका।
२.
प्रेमान्ध।।