मजिटो
Romanized: majito
रङ बनाउने काम लिइने र जडीबुटीमा उपयोग हुने एक जातको लहरो; त्यसमा फल्ने फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मञ्जिष्ठा]
1
रङ बनाउने काम लिइने र जडीबुटीमा उपयोग हुने एक जातको लहरो; त्यसमा फल्ने फल।