मतसर्वेक्षण

Romanized: matasarvekshana, matasarvekshan, matasarwekshana, matasarwekshan

कुनै सार्वजनिक सरोकारका विषयमा विभिन्न व्यक्तिहरूको राय लिने काम; मत वा विचारहरूको सङ्कलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै सार्वजनिक सरोकारका विषयमा विभिन्न व्यक्तिहरूको राय लिने काम; मत वा विचारहरूको सङ्कलन।

सम्बन्धित शब्दहरू