मध्य बिन्दु

Romanized: madhya bindu, madhyabindu

कुनै घेरा, परिधि, वस्तु वा रेखालाई ठिक आधामा छुट्ट्याउने हिसाबले सङ्केतका लागि लगाइएको बिन्दु; बिचको बिन्दु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै घेरा, परिधि, वस्तु वा रेखालाई ठिक आधामा छुट्ट्याउने हिसाबले सङ्केतका लागि लगाइएको बिन्दु; बिचको बिन्दु; केन्द्रबिन्दु ।

सम्बन्धित शब्दहरू