मध्यरात
Romanized: madhyaraata, madhyaraat, madhyarat, madhyarata
रातको पूर्वार्द्ध र उत्तरार्द्धका बिचको समय; रातका बिचको समय; आधा रात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मध्यरात्र]
1
रातको पूर्वार्द्ध र उत्तरार्द्धका बिचको समय; रातका बिचको समय; आधा रात।