मध्यराति
Romanized: madhyaraati, madhyarati
रातको पूर्वार्ध र उत्तरार्धका बिचको समय; रातका बिचको समय; आधारात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मध्यरात्र]
1
रातको पूर्वार्ध र उत्तरार्धका बिचको समय; रातका बिचको समय; आधारात।