मध्यावधि चुनाव
Romanized: madhyaavadhi chunaava, madhyaavadhi chunaav, madhyaavadhi chunava, madhyavadhi chunaava
निर्धारित अवधिका लागि चुनिएका सदस्यहरूद्वारा गठित प्रतिनिधिसभा आदिको समय पूर्ण नहुँदै विशेष परिस्थितिवश… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
निर्धारित अवधिका लागि चुनिएका सदस्यहरूद्वारा गठित प्रतिनिधिसभा आदिको समय पूर्ण नहुँदै विशेष परिस्थितिवश बिचैमा हुने अर्को चुनाव वा निर्वाचन।