मध्ये
Romanized: madhye
कुनै वस्तु वा समूहका माझमा; धेरै वा अनेकका बिचमा। (उदा.- पाठ्यक्रममा निर्धारित विभिन्न विषयमध्ये आफूलाई मन… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामयोगी [संस्कृत मध्य ए]
1
कुनै वस्तु वा समूहका माझमा; धेरै वा अनेकका बिचमा। (उदा.- पाठ्यक्रममा निर्धारित विभिन्न विषयमध्ये आफूलाई मन परेको विषय रोज्नुपर्छ)।
उदाहरण वाक्य
- पाठ्यक्रममा निर्धारित विभिन्न विषयमध्ये आफूलाई मन परेको विषय रोज्नुपर्छ