मन फुकाउनु

Romanized: mana phukaaunu, mana fukaaunu, mana fukaunu, mana phukaunu

उदार भएर खर्च गर्नु; मुट्ठी खोलेर दिनु; लोभी नहुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
उदार भएर खर्च गर्नु; मुट्ठी खोलेर दिनु; लोभी नहुनु।

सम्बन्धित शब्दहरू