मनन

Romanized: manan, manana

मन लगाएर कुनै कुरा सोच्नेसम्झने काम वा प्रयास; गौरसाथको सोचाइ; विचार; चिन्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मन लगाएर कुनै कुरा सोच्नेसम्झने काम वा प्रयास; गौरसाथको सोचाइ; विचार; चिन्तन।
२.
अनुमान; अन्दाज; अडकल।

सम्बन्धित शब्दहरू