मन्त्रोक्त

Romanized: mantrokt, mantrokta

मन्त्रमा भनिएको; मन्त्रमा अभिव्यक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [मन्त्र+उक्त]

1
मन्त्रमा भनिएको; मन्त्रमा अभिव्यक्त।

सम्बन्धित शब्दहरू