मन्द्र
Romanized: mandr, mandra
गम्भीर ध्वनि; जोरको शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गम्भीर ध्वनि; जोरको शब्द।
२.
सङ्गीतका तीन प्रकारका स्वरमध्ये अपेक्षाकृत मन्द हुने एक स्वर ।
३.
मादल; मृदङ्ग।
४.
(विशेषण)
सुन्दर; मनोहर।
५.
खुसी; प्रसन्न।
६.
मन्द; धीमा (स्वर)।