मर्ममय
Romanized: marmamay, marmamaya
गोप्यतम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गोप्यतम।
२.
मर्मले भरिपूर्ण; रहस्यपूर्ण।