मर्स्याङ्दी
Romanized: marsyaangdi, marsyangdi, marsyaandi, marshyaangdi
मुक्तिनाथ डाँडाको पूर्वी ढालबाट पैदा भई मुगलिङमा त्रिशूली नदीसँग मिसिने सप्त-गण्डकीमध्येको एक प्रसिद्ध नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
1
मुक्तिनाथ डाँडाको पूर्वी ढालबाट पैदा भई मुगलिङमा त्रिशूली नदीसँग मिसिने सप्त-गण्डकीमध्येको एक प्रसिद्ध नदी।