महाकुलुङ
Romanized: mahaakulunga, mahaakulung, mahakulunga, mahakulung
किराँत जातिका नेपालीको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
१.
किराँत जातिका नेपालीको एक थर।
२.
सोलुखुम्बु जिल्लामा रहेको एक गाउँपालिका।