महापरिनिर्वाण
Romanized: mahaaparinirvaana, mahaaparinirvaan, mahaaparinirvana, mahaparinirvaana
बौद्ध मतअनुसार बुद्ध वा अर्हत्लाई मात्र प्राप्त हुने उच्चकोटिको निर्वाण; बौद्ध दर्शनअनुसार व्यष्टि सत्ताको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बौद्ध मतअनुसार बुद्ध वा अर्हत्लाई मात्र प्राप्त हुने उच्चकोटिको निर्वाण; बौद्ध दर्शनअनुसार व्यष्टि सत्ताको पूर्ण नाश हुने स्थिति।