महालङ्गुर
Romanized: mahaalanggura, mahaalanggur, mahalanggura, mahalanggur
नेपालमा आठ हजार मिटरभन्दा बढ्ता उचाइका सगरमाथा आदि दशभन्दा बढी महाशिखरहरू भएको हिमालय क्षेत्रको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नेपालमा आठ हजार मिटरभन्दा बढ्ता उचाइका सगरमाथा आदि दशभन्दा बढी महाशिखरहरू भएको हिमालय क्षेत्रको नाम।