महालोभी

Romanized: mahaalobhi, mahaalobhee, mahalobhee, mahalobhii

अत्यन्त लोभ गर्ने; अतिलुब्ध; अतिलोभी; द्रव्यपिचास; मक्खीचुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत महा+लोभी]

1
अत्यन्त लोभ गर्ने; अतिलुब्ध; अतिलोभी; द्रव्यपिचास; मक्खीचुस।

सम्बन्धित शब्दहरू