महीदुर्ग
Romanized: mahidurg, maheedurga, maheedurg, mahiidurg
भवनको चारैतिर डाँडोजस्तो अग्लो ढिस्को वा पर्खाल आदिले घेरी बाहिरबाट देख्दा पहाडझैँ तर वरिपरि ढिस्काको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भवनको चारैतिर डाँडोजस्तो अग्लो ढिस्को वा पर्खाल आदिले घेरी बाहिरबाट देख्दा पहाडझैँ तर वरिपरि ढिस्काको टाउकाबाट शत्रुसँग भिडन्त गर्न सकिने र भित्रभित्रै सुरुङ पनि भएको किल्ला।