माँच्नु

Romanized: maamchnu, mamchnu, maanchnu, manchnu

केटाकेटीहरूले विभिन्न किसिमका खेल खेल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
केटाकेटीहरूले विभिन्न किसिमका खेल खेल्नु।
२.
रमिता गर्नु।
३.
राँगो, बहर र बोका उन्मत्त हुनु।

सम्बन्धित शब्दहरू