माग्री

Romanized: maagri, maagree, magree, magrii

भाँडामा डढेर खरो भएको भात, ढिँडो आदिको चाम्रो पाप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [माम+री]

1
भाँडामा डढेर खरो भएको भात, ढिँडो आदिको चाम्रो पाप्रो।

सम्बन्धित शब्दहरू