माजी
Romanized: maaji, maajee, majee, majii
आमा पर्ने वा सासू पर्ने स्त्रीलाई आदरसाथ नाम लिँदा प्रयोग हुने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मा+जी]
१.
आमा पर्ने वा सासू पर्ने स्त्रीलाई आदरसाथ नाम लिँदा प्रयोग हुने शब्द।
२.
अगुवा; ठालु।