माटी Romanized: maati, maatee, matee, matii माटो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम [माटो+ई] 1 माटो । प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम १. जन्मभूमि। २. देवीदेवता। ३. माटो; भूमि; भुईँ; पृथ्वी; धर्ती। सम्बन्धित शब्दहरू माटीकोरे माटीक्षय कालीमाटी गङ्गामाटी गोलमाटी चोखीमाटी ढुटीमाटी ढौरामाटी