मानुहबिहु
Romanized: maanuhabihu, manuhabihu
बैसाखमा मनाइने बिहुपर्वको पहिलो दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
1
बैसाखमा मनाइने बिहुपर्वको पहिलो दिन।