मार्गचित्र
Romanized: maargachitra, maargachitr, margachitra, margachitr
दीर्घकालीन महत्त्वको कुनै ठुलो कार्य पूरा गर्न तयार गरिएको रूपरेखा; खाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मार्ग+चित्र]
१.
दीर्घकालीन महत्त्वको कुनै ठुलो कार्य पूरा गर्न तयार गरिएको रूपरेखा; खाका।
२.
सडक वा बाटो निर्माणका लागि तयार पारिएको रूपरेखा; नक्सा (रोडम्याप)।