मितबा
Romanized: mitabaa, mitab, mitaba
बाबुका मित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मित+बा]
१.
बाबुका मित।
२.
मितका बाबु; मितबाबु।