मितभाइ
Romanized: mitabhaai, mitabhai
भाइको मित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मित+भाइ]
१.
भाइको मित।
२.
मित साइनाले भाइ।
३.
मितको भाइ।