मुआब्जा

Romanized: muaabjaa, muaabja, muabjaa, muaabj

कुनै वस्तुको बदलामा दिइने नगद वा वस्तु; क्षतिपूर्ति; हर्जाना; साटो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
कुनै वस्तुको बदलामा दिइने नगद वा वस्तु; क्षतिपूर्ति; हर्जाना; साटो ।

सम्बन्धित शब्दहरू