मुकाबिला
Romanized: mukaabilaa, mukaabila, mukabilaa, mukaabil
कुनै विषयमा दुई थरी व्यक्ति वा वस्तुका बिचमा हुने बराबरीको भावना; दाँजो; तुलना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी मुकाबिल]
१.
कुनै विषयमा दुई थरी व्यक्ति वा वस्तुका बिचमा हुने बराबरीको भावना; दाँजो; तुलना।
२.
डट्ने काम; सामना।
३.
मुठभेड; द्वन्द्वयुद्ध; लडाइँ; भिडन्त।
४.
विरोध; प्रतिरोध।