मुकाउनु
Romanized: mukaaunu, mukaunu
कोही मर्दा गाईवस्तु आदि दान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
कोही मर्दा गाईवस्तु आदि दान गर्नु।
२.
साइत जुराउनु; साइत हेराउनु।