मुख चिलाउनु
Romanized: mukha chilaaunu, mukha chilaunu, mukha cilaaunu, mukha cilaunu
खान वा बोल्न हतार लाग्नु; मुख सकसकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
खान वा बोल्न हतार लाग्नु; मुख सकसकाउनु।