मुख सुँघ्नु
Romanized: mukha sunghnu, mukha shumghnu, mukha shunghnu, mukha sumghnu
अर्काको अभिप्राय बुझ्न खोज्नु; अर्काको कुरा बुझ्न खोज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अर्काको अभिप्राय बुझ्न खोज्नु; अर्काको कुरा बुझ्न खोज्नु।