सुँघनी
Romanized: sunghani, shumghani, sumghanee, shunghani
ना. नाकबाट छिंक्का निकाल्न नाकमा हालिने सुर्ती आदिको धुलो; नस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. नाकबाट छिंक्का निकाल्न नाकमा हालिने सुर्ती आदिको धुलो; नस।