सुँघो

Romanized: sungho, shumgho, shungho, sumgho

भुटेको अन्नपातबाट वा सुकेर खरिएका कडा वस्तुबाट आउने बास्ना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
भुटेको अन्नपातबाट वा सुकेर खरिएका कडा वस्तुबाट आउने बास्ना।
२.
सुकेको माटो, काँचो इँट, गाग्रो आदिमा पानी पर्दा आउने गन्ध।

सम्बन्धित शब्दहरू